४ असार २०८३, बिहिबार

ठमेलको गेष्ट हाउसमा युवती मृत फेला

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । काठमाडौंको ठमेलस्थित गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।

ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् । मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।