
काठमाडौं, १३ माघ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ ।
२ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता शेयर कारोबार भएको छ ।
२८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ५८ वटा कारोबार भएको हो ।








प्रतिक्रिया