८ श्रावण २०८३, शुक्रबार

भारतमा रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो (नामावलीसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेका छन् । यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् ।

रेल दुर्घटनामा अन्य पाँचजना भारतीयको पनि मृत्यु भएको छ ।

Skip This