७ असार २०८३, आइतबार

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव धरौटीमा रिहा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० माघ । लेखा समिति सभापति ऋषिकेष पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् ।

अदालतको आदेशमा उनी पाँच लाख धरौटी बुझाएर रिहा भएका हुन् । एमबीबीएसमा नाम निकालिदिने भन्दै उनले ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुलेको थिो ।

पोखरेल गएको पुस २५ गते विराटनगरबाट पक्राउ परेका थिए ।