१८ असार २०८३, बिहिबार

त्रिभुवन विमानस्थलबाट एयरगनको छर्रासहित भारतीय पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनको छर्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बंगलादेश जान लागेका भारतीय नागरिक मोहमद निजामोदिन एयरगनको छर्रासहित पक्राउ परेका हुन् । उनी हिमालय एयरलाइन्ससबाट बंगलादेशको ढाका जान लागेका थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।