१४ असार २०८३, आइतबार

सन्दीप लामिछाने अस्पताल भर्ना

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनी हर्नियाको उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पतालमा भर्ना भएका हुन् ।

उनको शल्यक्रिया सफल भएको छ । डा. दिपक शर्मा नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको थियो ।