८ असार २०८३, सोमबार

राजेन्द्र महतोको पार्टी ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आज निर्वाचन आयोगमा महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक दल दर्ता भएको हो । दलको चुनाव चिन्हको ग्याँस सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ।

दल दर्ता नं. २०१ कायम भएको छ ।