१६ कार्तिक २०८३, सोमबार

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।