
काठमाडौं, ७ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् ।
उनी रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका हुन् । उनी धरानमा खानेपानीको समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर आएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री पदीप यादवसँग भेट्ने बताइएको छ ।












प्रतिक्रिया