९ असार २०८३, मंगलबार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने महिला पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत बाहिर आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राईलाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

राई पक्राउ परेसँगै हालसम्म तीनजना पक्राउ परिसकेका छन् ।