१६ कार्तिक २०८३, सोमबार

रास्वपा कोशीका सभापति तिम्सिना निलम्बनमा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति राजेश तिम्सिना निलम्बनमा परेका छन् ।

रास्वपाले आज उनलाई नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा निलम्बन गरेको हो ।

सभापति तिम्सिनाले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै पत्र लेखेका थिए । प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले उनलाई कारबाही गरेको हो ।