३१ जेष्ठ २०८३, आइतबार

जीबी राईको राहदानी रोक्का गर्न आदेश

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । सहकारी ठगीमा मुख्य आरोपित जीबी राईको राहदानी रोक्का गर्न अदालतले आदेश दिएको छ ।

आज कास्की जिल्ला अदालतले राईको राहदानी रोक्का गर्न आदेश दिएको हो । न्यायाधीस हिमलाल बेलबासेको इजसालले राहदानी विभागलाई राईको राहदानी रोक्का गर्न लेखि पठाउन आदेश पनि गरेको छ ।

राई लामो समयदेखि फरार रहँदै आएका छन् । उनी मलेसियामा रहेका बताइन्छ ।