१६ कार्तिक २०८३, सोमबार

आशिका तामाङलाई थुनामा राख्नुको कारण देखाउन आदेश

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । उच्च अदालत पाटनले अभियान्ता आशिका तामाङलाई थुनामा राख्नुको कारण देखाउन आदेश जारी गरेको छ ।

आशिकाको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

आशिका गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहारको आरोपमा मंगलबार पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई हिजो ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति भएको छ ।