
पोखरा, ३ माघ । डा. निकोलस भुषाल पक्राउ परेका छन् ।
हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर खिचेर सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । तर अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका उनी आज पुनः सोही आरोपमा पक्राउ परेका हुन् ।
अदालतमा पत्र बुझाएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । भुसाललाई शुक्रबार अदालतमा पेस गरिनेछ ।









प्रतिक्रिया