
काठमाडौं, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्नेविरूद्ध प्रहरीमा उजुरी दिएका छन् ।
उनले आज प्रहरी वृत्त सिंहदरबारमा कुटपिट गर्ने विरूद्व ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवको आरोपमा उजुरी दिएका हुन् ।
हिजो त्रिपाठीलाई काठमाडौं जिल्ला अदालत बाहिर रवि लामिछाने समर्थकले कुटपिट गरेका थिए ।









प्रतिक्रिया