११ असार २०८३, बिहिबार

बेचन झाको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आज न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले झालाई थुनामा राख्नुपर्ने कारण देखाउन आदेश दिएको हो । झाले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।