प्युठान, ३ माघ । प्युठानमा नवजात शिशुको शव फेला परेको छ ।
सरुमारानी गाउँपालिका-२ दर्भानमा आज सालनालसमेत नकाटिएको शिशुको शव फोहोर फाल्ने डस्टविनमा भेटिएको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया