२६ असार २०८३, शुक्रबार

आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अभद्र व्यवहारको कसुरमा हिजो पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनी हिजो स्वयम्भूबाट पक्राउ परेकी थिइन् ।