५ असार २०८३, शुक्रबार

राज्यमन्त्री अरूण चौधरीको सांसद पद जोगियो, रिट खारेज

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । पर्यटन राज्यमन्त्री एवम् कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको सांसद पद जोगिएको छ ।

योग्यता विवादसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनको सांसद पद जोगिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज योग्य रहेको फैसला गरेको हो ।