१६ असार २०८३, मंगलबार

धरौटी बुझाउँदै रवि

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाउन प्रक्रिया पूरा गर्दैछन् ।

अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै बुझाउने पक्रिया भइरहेको हो ।

रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र उनकी श्रीमती निकिता पौडेल धरौटीको प्रक्रिया गरिरहेका छन् ।