काठमाडौं, २ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ ।
उनीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको हो । बहस सकेर निस्किने क्रममा रवि लामिछानेका समर्थकले उनीमाथि हातपात गरेका हुन् ।
हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया