१६ कार्तिक २०८३, सोमबार

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा बृहत कार्यक्रम गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रतिपक्षी दलको समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने भएको छ ।

आज बसेको मोर्चाको बैठकले बृहत कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा मोर्चा निष्क्रियताका बारेमा पनि समिक्षा भएको जानकारी दिइएको छ ।