काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने पक्षका वकिलको बहस सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथि भएको थुनछेक बहसमा रविको तर्फबाट चार वकिलहरुले बहस गरेका थिए ।
अहिले सरकारी वकिलहरुले जवाफी बहस गरिरहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया