६ असार २०८३, शनिबार

समाजवादी मोर्चाको बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दलहरूको समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ ।

बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकमा मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्रराय यावद नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरु उपस्थित भएका छन्।

हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन्।