काठमाडौं, २ माघ । सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ परेकी छन् ।
नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया