१८ असार २०८३, बिहिबार

काँडाघारीबाट ४ क्विन्टल बढी रक्तचन्दनसहित दुई जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । काठमाडौंको काँडाघारीबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद भएको छ ।

आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा ४ सय ६२ किलो रक्तचन्दन फेला पारेको हो ।

रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । थप अनुसन्धान भइरहेको छ ।