१२ असार २०८३, शुक्रबार

उच्च अदालत पाटनका न्यायाधीस रेग्मी सवार गाडी दुर्घटना, रेग्मीसहित दुईजना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १ माघ । उच्च अदालत पाटनका न्यायाधीस नारायणप्रसाद रेग्मी दुर्घटनामा परेका छन् ।

आज सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा न्यायाधीश रेग्मी सवार गाडी दुर्घटना हुँदा रेग्मीसहित दुई जना घाइते भएका हुन्।

न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।