चितवन, १ माघ । चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटेको गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो । उनी भैँसी चराउन गएका बेला गैंडाले आक्रमण गरेको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया