५ असार २०८३, शुक्रबार

टुँडिखेलमा माघीको रौनक (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व । घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने प्रचलन छ।

मगर समुदायका मानिसहरूले काठमाडौंको टुँडिखेलमा सामूहिक रूपमा यो पर्व मनाएका छन्। मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक पहिरिएर माघीमा रौनक थपेका हुन्।

तस्वीरहरू–