काठमाडौं, १ माघ । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्।
उनी चेक अनादारको आरोपमा पक्राउ परेका हुन् । उनीविरूद्व पुष्पराज राईले २० लाख ५० हजारको चेक अनादर गरेको भन्दै जाहेरी दिएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया