
काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतले आदेश दिएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथि थुनछेक बहस आज पनि हेर्दाहेर्दैमा रहेको हो ।
न्यायाधीस माधव अधिकारीको इजलासमा जारी बहस लम्बिएपछि आज हेर्दाहेर्दैमा रहेको हो । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया