
काठमाडौं, २९ पुस । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।
भोलि बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकले नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी छ ।
माओवादीले सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको हो ।








प्रतिक्रिया