२१ जेष्ठ २०८३, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६० रुपैयाँमा कारोबर भएको चाँदी आज पनि सोही मूलयमा कारोबार भइरहेको छ ।