
काठमाडौं, २८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनस् हिरासत चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस नभ्याइएपछि उनलाई न्यायीक हिरासत पठाइएको हो । आज बयान मात्रै सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आज उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो । लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया