१८ असार २०८३, बिहिबार

डीआईजी कडायत र केसी एआईजीमा बढुवा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल प्रहरीकानायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हो ।

एआईजी किरण बज्राचार्य र भरतबहादुर बोहरा अवकाशमा गएपछि दुई एआईजी पद रिक्त थियो ।