२४ असार २०८३, बुधबार

कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।

घिसिङले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् । उनलाई गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।

ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ स्पष्टीकरण सोधेका अनुमान गरिएको छ ।