२१ असार २०८३, आइतबार

प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उनीहरूबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।