११ श्रावण २०८३, सोमबार

सुप्रिम सहकारी ठगीमा पनि रवि प्रतिवादी, प्रहरीले बुझायो प्रतिवेदन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २६ पुस । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालया रूपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।

रवि हिजो मात्रै पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर रिहा भएका छन् ।