१७ असार २०८३, बुधबार

प्रधानमन्त्रीलाई भेटेर के कुरा गरे लिङ्देन र थापाले ?

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।

आज लिङदेन र थापाले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेटेका हुन् । भेटमा लिङदेनलाई प्रधानमन्त्रीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिनुका साथै विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

यस्तै, राप्रपा नेपालका अध्यक्ष थापाले देशको राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्रीसँग कु्राकानी गरेका थिए ।