१५ असार २०८३, सोमबार

एनएमबि बैंकको २९औं बार्षिक साधारणसभा सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । एनएमबि बैंकको २९ औँ साधारणसभा सम्पन्न भएको छ ।

आज त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सधारणसभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।