१९ असार २०८३, शुक्रबार

सिहंदरबारभित्रका बेवारिसे कुकुरहरु (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । यसैगरी सडकदेखी लिएर सदनसम्म बेवारिसे कुकुरहरुको संख्या ह्वात्तै बढेको छ ।

बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायको ध्यान गएको देखिँदैन, जसका कारण सिहंदरबारभित्र नै छाडा कुकुरहरु थुप्रै रहेको भेटिन्छन् ।

तस्वीरहरू–