३१ जेष्ठ २०८३, आइतबार

पोखरामा आज पनि रास्वपाका कार्यकर्ताद्वारा निषेधित क्षेत्र तोडेर प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहीद चोकस्थित शहीद पार्कभित्रबाट नाराबाजी गरेका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालतबाट हिरासतमा लैजाने क्रममा शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारविरूद्व नाराबाजी गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाकाबिरुद्ध चर्को नाराबाजी गरेका थिए ।