३१ जेष्ठ २०८३, आइतबार

सर्वोच्चले आज पनि सुनाएन सांसद अरुण चौधरीविरूद्वको मुद्दाको फैसला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित सांसद अरूण चौधरीविरूद्वको मुद्दाको फैसला आज पनि सुनाएन ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी सांसद बन्न अयोग्य रहेको दावी गर्दै दायर रिटको फैसला आज पनि नसुनाएको हो ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा। मनोजकुमार शर्माको इजलासले आज फैसला सुनाउने मिति तोकेकामा नसुनाएको हो ।

अर्को मिति तोकिएको छैन ।