१५ असार २०८३, सोमबार

दिदी बहिनी घरभित्रै मृत फेला

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २४ पुस । सल्यानमा दिदीबहिनी मृत फेला परेका छन् ।

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालतकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना घरमै मृत फेला परेका हुन् ।

उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धानपछि मात्रै थप कुरा खुल्ने बताइएको छ ।