
पोखरा, २४ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फको बहस सकिएको छ ।
प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।आजै जाहेरवालाको तर्फबाट बहस सुरु हुनेछ ।
न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो ।












प्रतिक्रिया