३२ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : रविका पक्षका वकिलको बहस सकियो, फेरि तर्सायो भूकम्पले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ ।

हिजोदेखि सुरू भएको बहस आज सकिएको हो । आज अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए । अब भोलि सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन् ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–