२६ असार २०८३, शुक्रबार

रवि लामिछाने पक्षका कानून व्यवसायीको बहस सकियो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ ।

हिजोदेखि सुरू भएको बहस आज सकिएको हो । आज अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए । अब भोलि सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन् ।

न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो ।