
काठमाडौं, २३ पुस । सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने भएको छ ।
यसअघि निकुञ्ज र स्थानीयको अवरोधपछि उडान रोकिएको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै उडान गर्न पाउने भएको हो ।








प्रतिक्रिया