
काठमाडौं, २३ पुस । आज चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौंसहित देशका विभिन्न जिल्लामा धक्का दिएको छ ।
काठमाडौंमा एकजना व्यक्ति छतबाट हाम फालेका छन् । स्युचाटारमा एक व्यक्तिले छतबाट हाम फालेका हुन् । उनको दुवै खुट्टामा चोट लागेको छ । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, बारामा ११ विद्यार्थी बेहोस भएका छन् ।उनीहरूको अवस्था अहिले सामान्य छ । अन्य क्षति भने भएको छैन ।








प्रतिक्रिया