१८ असार २०८३, बिहिबार

बार अध्यक्ष घिमिरेविरूद्वको रिट सुवेदी र मुसलमानको इजलासमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको रिटमाथि आज सुनुवाई हुँदैछ ।

अदालतको अवहेलनाको आरोप लगाउँदै घिमिरेविरूद्व रिट दायर भएको थियो । आज रिटको पेशी न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले असोज १४ गते अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए।